चामल

चामल

गोदाम(नेपालगञ्ज )

गोदाम(नेपालगञ्ज )

चामल भण्डारण गरिदै
गोदाम(विर्तामोड)

गोदाम(विर्तामोड)

खाद्य मेला - २०७३ मा संस्थानद्धारा संचालित स्टलमा

खाद्य मेला - २०७३ मा संस्थानद्धारा संचालित स्टलमा

बिक्री/प्रर्दशनीको लागि राखिएका खाद्यवस्तुहरु

प्रधान कार्यालय

प्रधान कार्यालय

 धान खरिद २०७३(नेपालगञ्ज)

धान खरिद २०७३(नेपालगञ्ज)

US Army द्वारा हेटौडामा निर्मित गोदाम

US Army द्वारा हेटौडामा निर्मित गोदाम

संस्थानलाई हस्तान्तरण गरिदै
घुम्ति पसल

घुम्ति पसल

ऐतिहासिक पृष्ठभूमि

नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरुबाट तिरो भरोका रुपमा त्यसवेला जिन्सीधाननै संकलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अंचल कार्यालय रहेको स्थान)को स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ ।

वि.सं. १९९० सालको महाभूकम्पबाट पीडित जनताको राहतको लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने कार्यमा यस अड्डाले महत्वपूर्ण भूमिका खेलेको थियो । राजधानीमा क्रमशः जनसंख्याको चापमा भएको बृद्धिले उपत्यकाको उत्पादन अपर्याप्त हुनजाने देखिएकोले खाद्यान्न अभाव हुन नदिन मेचीदेखि बाञकेसम्मका तर्राई क्षेत्रहरुबाट प्रति वर्ष २ हजार मन चामल झिकाउने ब्यवस्था मिलाइएको थियो । राजधानी प्रतिको मोह र आकर्षाले बसाई सराई निरन्तरताले गर्दा जनसंख्याको चापमा हुन गएको बृद्धिले गर्दा तत्कालिन खाद्यान्न आपूर्तिको सरकारी प्रयासहरु अपर्याप्त भएको महशुस गरी......

विस्तृतमा