NEPAL FOOD CORPORATION,CENTRAL OFFICE, SINGHDURBAR PLAZA, KATHMANDU, NEPAL Phone # 01-4248891,4262427,4253094
Nepal Food Corporation
  1. Download Tender Notice for Food grain Transportation(30th Jestha 2068)

  2. Download Tender Notice for Godown construction(27th Jestha 2068)

  3. Download Tender Notice for Food grain Transportation(3rd Jestha 2068)

  4. Download Tender Notice(20th Falgun 2067)

  5. Download Bolpatra (4th Magh 2067)

  6. Download Tender Notice for Non-Basmati Rice (4th Ashwin 2067)

  7. Download Tender Notice for Foodgrains Transportation

  8. Download Tender Notice

  9. Download Exam Routine

  10. Download Notice

नेपाल खाद्य संस्थानको थापाथली काठमाण्डौ स्थित जग्गा
ीभबकभ करारमा व्यावसायिक भवन निर्माणको
लागि प्रस्ताव आव्हानको सूचना ।
- प्रथम पटक प्रकाशित मिति २०६६।१।७ )


संस्थानको स्वामित्वमा रहेको काठमाण्डौ महानगरपालिका वडा नं.११ थापाथली स्थित करीव घद्द-ण्-ज्ञ-ज्ञ रोपनी जग्गामा व्यावसायिक भवन निर्माणको निमित्त निमार्ण्र्ाावधि २ वर्षसमेत ३० वर्षो लागि लिजमा लिन इच्छुक व्यक्तिरर्फम वा कम्पनीवाट निम्न शर्तहरुको अधिनमा रहने गरी यो सूचना गोरखापत्रमा प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिनभित्रमा गोप्य शिलवन्दी लिज प्रस्ताव आव्हान गरिएको छ ।

१. काठमाण्डौ थापाथली स्थित करीव ३२-ण्-ज्ञ-ज्ञ रोपनी जग्गामा व्यावसायिक भवन निर्माण गर्नु पर्ने हुञदा सोही अनुसार निर्माण गरिने भवनको डिजाइन, नक्सा, अनुमानित लागत इष्टिमेट सहितको प्रस्ताव प्रस्तावदाताले आÕनै खर्चमा तयार गरी पेश गर्नु पर्नेछ ।

२. उक्त जग्गाको लिज अवधि सम्झौता भएको मितिले निर्माण अवधि २ वर्षसमेत गरी ३० वर्षकायम हुनेछ । उल्लेखित अवधि समाप्त भएपछि निर्मित भवन तथा सम्पर्ूण्ा भौतिक संरचनाहरु तथा जडित सामग्रीहरु स्वतः संस्थानको स्वामित्वमा र्सर्नेछ ।

३. लिजमा लिनेले करार अवधिभर उक्त जग्गा र सोमा निर्माण भएको भवन तथा संरचना कुनै प्रकारले हक हस्तान्तरण, दान दातव्य, बेचविखन, धितो बन्धक वा अन्य कुनै पनि प्रकारले स्वामित्व परिवर्तन गर्न पाइने छैन । करार अवधि भर पनि सो जग्गाको स्वामित्व पर्ूण्ारुपले संस्थानमा रहनेछ ।

४. संस्थानले लिज अवधिमा पनि सो जग्गा बाणिज्य बैंकहरुमा धितो बन्धक राखी कर्जा सापटी लिन सक्नेछ । तर लिजमा लिनेले बैंक, वित्तीय संस्थाहरु लगायत कुनै पनि निकायमा धितो बन्धक राख्न पाउने छैन ।

५. लिजमा लिनेले लिज वापत संस्थानलाई तिर्ने लिज रकम निर्माण अवधि र सो पछिको मासिक र वाषिर्क कति र के कसरी बुझाउने हो, कति वर्षा कुन हिसावले बृद्धि गरिने हो, सो समेत स्पष्ट गरी विस्तृत प्रस्ताव एकैसाथ पेश गर्नु पर्नेछ ।

६. लिज लिने जग्गा, सोमा जडान हुने भौतिक सामग्री र निर्मित भवन तथा संरचनाहरुको प्रचलित कानून बमोजिम लाग्ने कर महशुल आदि लिजमा लिनेले संस्थानको तर्फाट लिज अवधिभर तिर्नु पर्ने छ र जग्गाको सुरक्षा एवं संरक्षणको दायित्व समेत प्रस्तावदाताले लिई रहनु पर्नेछ ।

७. व्यावसायिक भवन निर्माणको क्रममा संस्थानले प्राविधिक सुपरिवेक्षणको लागि आÕनो तर्फाट प्राविधिक परामर्शदाताको नियुक्ति गर्ने छ र स्वीकृत डिजाइन तथा गुणस्तर अनुसारको निर्माण कार्यमा निजले दिएको निर्देशन पालना गर्नु पर्नेछ । प्राविधिक परामर्शदाताको तोके बमोजिमको सेवा शुल्क रकम लिजवालाले करार सम्झौता सम्पन्न भएको मितिले ६ महिनाभित्र एकमुष्ट संस्थानलाई बुझाउनु पर्नेछ ।

८. निर्माण सामाग्री एवं सम्पर्ूण्ा निर्माण कार्य गुणस्तरयुक्त हुनु पर्नेछ साथै निर्मित भवन नेपाल सरकारवाट स्वीकृत भवन निर्माण मापदण्ड बमोजिम र भूकम्प प्रतिरोधात्मक क्षमता भएको हुनु पर्नेछ ।

- २ )

९. प्रस्तावित नक्सा बमोजिम व्यापारिक भवन निर्माण गर्न प्रचलित मापदण्ड अनुसारको नक्सा सम्वन्धित निकायवाट आÕनै खर्चमा लिजवालाले पास गराउनु पर्नेछ । साथै भवन निर्माण कार्य पुरा भएपछि भवनको लागत मूल्य बरावर हुने गरी करार अवधि भरको लागि दर्ुघटना तथा दैवीप्रकोप बीमा पनि गराउनु पर्नेछ ।

१०. प्रस्ताव साथ नविकरण सहितको र्फम दर्तार्, आयकर र भ्याट दर्ता प्रमाणपत्रको नोटरी पब्लिकवाट प्रमाणित प्रतिलिपी संलग्न हुनु पर्नेछ । प्रस्तावित निर्माण लागत इष्टिमेटको २.५५ -साढे दर्ुइ प्रतिशत) बरावरको रकम नेपाल बैंक लि. धर्मपथ, काठमाण्डौमा रहेको संस्थानको ओ.डी खाता नं.द्द-ज्ञद्ध-ज्ञद्धडद्द मा जम्मा गरेको सक्कल भौचर वा प्रस्ताव पेश भएको मितिले कम्तिमा ६ महिना अवधिको -क) वर्गको बाणिज्य बैंकवाट यस संस्थानको नाममा जारी भएको बैंक ग्यारेन्टी समावेश गरेको हुनु पर्नेछ । प्रस्ताव स्वीकृत भै सम्झौता गर्न नआएमा उक्त धरौटी रकम स्वतः जफत हुनेछ । प्रस्ताव स्वीकृत भै सम्झौता गर्दा सम्झौता बमोजिम कुल लागतको ५५ ले हुने रकम धरौटी वापत संस्थानको उपरोक्त खातामा नगद जम्मा गरेको सक्कलै प्रति भौचर वा नेपाल सरकारवाट मान्यता प्राप्त -क) वर्गको बाणिज्य बैंकवाट संस्थानको नाममा जारी भएको कम्तीमा ३ वर्षअवधि भएको जमानी पत्र ९एभचायrmबलअभ द्ययलम० पेश गर्नु पर्नेछ ।

११. प्रस्ताव स्वीकृत भै निर्माण कार्य शुरु गर्दा निर्माणाधिन अवस्थामा निर्माण कार्य पूरा नगरी छोडेमा करार भभ गरी सम्पर्ूण्ा धरौटी रकम जफत गरिनेछ र निर्मित संरचना स्वतः संस्थानको स्वामित्वमा आउने छ ।

१२. प्रस्तावित कम्प्लेक्सको डिजाइन बनाउञदा प्रचलित मापदण्डहरुलाई पर्ूण्ारुपले ध्यान दिनु पर्नेछ र सुविधा सम्पन्न एवं आपतकालिन सुरक्षा व्यवस्थाको उचित प्रवन्धयुक्त भएको हुनु पर्नेछ । प्रस्तावित नक्सा डिजाइन सम्वन्धित निकायवाट पास गराउने दायित्व लिजीको हुनेछ । प्रचलित मापदण्ड बमोजिम नभै नक्सा स्वीकृत नभएमा धरौटी जफत गर्न सकिनेछ ।

१३. उक्त क्षेत्रमा निर्माण विकास गरी व्यावसायीक क्रियाकलाप संचालन गर्दा त्यस क्षेत्रको धार्मिक, सामाजिक, साञस्कृतिक भावनामा असर नपर्ने गरी र वातावरणीय प्रतिकूल प्रभाव नपर्ने किसिमले संचालन गर्नु पर्नेछ ।

१४. उल्लेखित जग्गामा बन्ने व्यापारिक भवनको डिजाइन सहित सम्पर्ूण्ा प्राविधिक तथा आर्थिक प्रस्ताव प्रस्तावकले आÕनै खर्चबाट तयार गरी पेश गर्नु पर्नेछ । यस्तो प्रस्ताव वापत संस्थानले कुनैपनि भुक्तानी गर्ने छैन । प्राविधिक प्रस्ताव अर्न्तर्गत निमार्ण्र्ाावकास गरिने कार्यको ऋयलअभउतगब िम्भकष्नल र चारैतिरका मोहडाहरु ९भ्भिखबतष्यलक०, प्रयोग हुने मुख्य निर्माण सामग्री, अनुमानित निर्माण लागत, न्भलभचब क्िउभअषष्अबतष्यल, कार्यविधि, कार्य अनुभव, समय तालिका, प्रचलित निर्माण सम्वन्धी मापदण्डको पुष्ट्याई उल्लेख गरिएको हुनु पर्नेछ । आर्थिक प्रस्ताव अर्न्तर्गत व्यवसायको प्रकृति, निर्माण अवधि तथा लगानी गर्ने रकम, लिज अवधिमा संस्थानलाई बुझाउने वहाल रकम र वहाल बुझाउने प्रकृया स्पष्ट रुपमा लेखिएको हुनु पर्नेछ ।

१५. प्राप्त हुन आएको प्रस्तावहरु उपर अध्ययन, विश्लेषण, मूल्यांकन आदि गर्ने कार्यविधि संस्थानले आफै निर्धारण गर्नेछ । सो उपर कुनै प्रश्न उठाउन पाइने छैन । प्रस्ताव स्वीकृत गर्ने वा संशोधन सहित स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पर्ूण्ा अधिकार संस्थानमा निहित हुनेछ ।

- ३ )

१६. प्रस्ताव स्वीकृत भै सकेपछि ९० -नब्वे) दिनभित्र सो भवन तथा संरचनाको विस्तृत क्तचगअतगचब म्िभकष्नल तथा लागत इष्टिमेट प्रस्तावकले आÕनै खर्चमा वनाई सम्झौता गर्न अगावै पेश गर्नु पर्नेछ । पेश भएको क्तचगअतगचब म्िभकष्नल, लगानी रकम र संस्थानले प्राप्त गर्ने प्रतिफल तुलनात्मक रुपमा उपयुक्त छ भन्ने संस्थानलाई नलागेमा संस्थानले प्राप्त प्रस्ताव रद्द गर्न सक्नेछ र क्तचगअतगचब म्िभकष्नल लगायतका सम्पर्ूण्ा काममा भएको कुनै पनि खर्च संस्थानले भुक्तानी गर्ने छैन ।

१७. लिज सम्वन्धी प्रस्ताव सूचना बमोजिमको म्यादभित्र अन्य दिनमा कार्यालय समयभित्र र अन्तिम दिनको अपरान्ह १ः०० वजेभित्रमा नेपाल खाद्य संस्थान, प्रधान कार्यालय, काठमाण्डौमा दर्ता गर्राई सक्नु पर्नेछ । पेश हुन आएका प्रस्तावहरु अन्तिम दिनको अपरान्ह ३ः०० वजे प्रस्तावदाता वा निजको प्रतिनिधिको रोहवरमा नेपाल खाद्य संस्थान, प्रधान कार्यालय, योजना विभाग, काठमाण्डौमा खोलिने छ । कुनै प्रस्तावदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले प्रस्ताव खोल्न बाधा पर्ने छैन ।

१८. म्याद नाघी आएको वा शर्त राखी आएको वा रित पर्ूवक नभएको प्रस्तावहरुलाई मान्यता दिइने छैन ।

१९. लिजमा दिने जग्गामा रहेका भौतिक संरचनाहरु लिजमा लिने पक्षले आÕनै खर्चमा भत्काई निस्केको सम्पर्ूण्ा सामान माटो लगायत सवै उर्ठाई लैजानु पर्नेछ । हाल कायम रहेका भौतिक संरचनाहरुको न्यूनतम मूल्य रु.२,०३,८१,४२२।- कायम रहेको छ । सो रकममा नघटने गरी प्रस्ताव पेश गर्नु पर्नेछ । सम्झौता भएको मितिले तीन महिनाभित्र उक्त रकम बुझाउनु पर्नेछ । रकम बुझाए पछि मात्र संरचना भत्काउन पाइनेछ ।

२०. निर्माण स्थलमा खन्दा पुरातात्विक र वैज्ञानिक महत्वका बस्तुहरु निस्केमा ती वस्तुहरु उपर संस्थानको अधिकार रहनेछ ।

२१. उक्त जग्गामा व्यापारिक भवन निर्माण गर्दा नेपाल सरकारवाट स्वीकृत भवन निर्माण मापदण्ड अनुसारको नक्सा तयार गर्दा सकेसम्म वढी भन्दा वढी तला र प्लिन्थ एरिया कभर गरी जग्गाहरुको अधिकतम उपयोग हुनु पर्नेछ । मापदण्ड अनुसार अधिकतम उपयोग हुने गरी प्रस्ताव पेश हुन नआएका त्यस्ता प्रस्ताव उपर कुनै कारवाही हुने छैन ।

२२. प्रस्तावदाताले अन्य कुनै कम्पनीसंग व्यष्लत खभलतगचभ वा ऋयलकयचतष्um बनाएर पनि प्रस्ताव दिन सक्नेछ ।

२३. यस सूचनामा उल्लेख नभएका अन्य कुराहरुमा प्रचलित नेपाल कानून र संस्थानको विनियमावली बमोजिम हुनेछ ।

२४. जग्गाको नाप नक्सा हर्ेन, सम्वन्धित ठाञउको स्थलगत निरीक्षण गर्न वा अन्य कुरा बुझनु परेमा कार्यालय समयभित्र निम्न ठेगानामा सर्म्पर्क राखी बुझन सकिनेछ ।

योजना विभाग
नेपाल खाद्य संस्थान
प्रधान कार्यालय, काठमाडौं
फोन नं. ः ४२४८८८३, २४८८९१

Bolpatra

Download Bolpatra